TOURISM
आहा ! मेरो देश : २१ तस्विरमा हेर्नुहोस् मनै लोभ्याउने शे–फोक्सुन्डोको यात्रा…! (फोटो कथा)
काठमाडौँ – नेपालको सबैभन्दा गहिरो तालको रुपमा रहेको फोकसुण्डो ताल डोल्पा जिल्लामा पर्छ । उत्तर–दक्षिण फैलिएको फोक्सुन्डो ताल वरिपरि धेरै भाग चट्टानले घेरेको छ । दक्षिणतिर जंगल छ । तालको आकारप्रकार हेर्न एकै छेउबाट सकिँदैन । एक छेउबाट अर्को छेउ देखिँदैन । शे गुम्बा जाने बाटो माथि डाँडामा गएर हेर्दा पनि तालको पूरै भाग[...]