TOURISM
यात्रुमा कोरोना देखिएपछि निगमलाई हङकङमा तेस्रोपटक प्रतिवन्ध, १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध
अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । नेपाल एयरलाइन्सको उडानलाई हङकङले पुनः उडानमा रोक लगाएको छ । अब नेपाल एयरलाइन्स २५ नोभेम्बरसम्म हङकङ उड्न पाउने छैन । कम्पनीका अनुसार उडान निषेधका कारण पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा[...]