×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको नयाँ शाखा अमवामा

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले सियारी गाउंपालिका–७ को अमवामा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार सुरु गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको यो १२ औं शाखा हो । शाखाको सियारी गाउंपालीकाका अध्यक्ष अयोध्या थारुले एक समारोहका बिच उद्घाटन गरे ।  सो अवसरमा बोल्दै उनले सियारीमा कम्युनिटीको आगमनले सेवा[...]

RECENT POSTS