Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा पुर्याएका कर्मचारीलाई सम्मान

अर्थ सरोकार

काठमाडौं– नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर बैंकमा २५ वर्ष भन्दा बढी समय निरन्तर सेवा पुर्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।
नबिल बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा उक्त कर्मचारीहरुलाइ कदर स्वरुप स्मारिका प्रदान गरे ।
उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितीका निर्देशकहरु, पूर्व सञ्चालक समितीका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत भव्य उपस्थीती रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK