×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयरले कति पायो रेटिङ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयरले कति पायो रेटिङ ?

Artha Sarokar

२७ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयरको आउने छ । कम्पनीको उक्त सेयर रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको यो हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । सूर्याले १०ः७ अनुपातमा ७९ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 
यता, कम्पनीले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीमा ७०% हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसअघि कम्पनीले सोही पुँजीबाट १२% बोनस सेयर वितरण गर्ने प्रस्ताव असार ११ गतेको साधारण सभाबाट पारित गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी