×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GOOD NEWS

‘किताब यात्रा’को कमाल : ‘डेलिभरी चार्ज’ बिना तपाईंले चाहेको किताब तपाईंकै दैलोसम्म’ (भिडियो)

रेखा चन्द / अर्थ सरोकार डटकम  अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले किताब यात्रा प्रालिका प्रमुख कार्यकारी अधिकृत ऋषि राम अधिकारीलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले किताव यात्राका बारेमा मात्र होइन समग्र पुस्तक व्यवसायका बारेमा समेत कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :  

RECENT POSTS