प्रिय पाठक, अभिभादनबेथितिविरुद्ध बोल्नु एउटा असल नागरिकको कर्तव्य हो । तपाईंले देख्नुभएको कुनै पनि बेथिति राष्ट्रिय चासोको विषय बन्न सक्छ । र, तपाईंको सानो प्रयासले बेथिति हट्न सक्छ ।
बैंक तथा वित्तीय संस्थामा भईरहेका मनोमानी वा तपाईंले कुनै पनि बेथिति देख्नुभएको छ, र सो सार्वजनिक सरोकारको विषय हुनुपर्छ भन्ने लाग्छ भने सो सूचना अर्थ सरोकार डटकममा पठाउन सक्नुहुनेछ । सेयर दलाल कम्पनीले समयमा पैसा दिएको छैन, कुनै पनि बीमा कम्पनीबाट झमेला भोगिरहनुभएको छ, कुनै अनियमितताबारे सूचना पाउनुभएको छ वा समाचार बन्न सक्छन् भन्ने लागेका सूचना भए हामीलाई पठाउन सक्नुहुनेछ । तपाईंका सूचनाउपर थप अनुसन्धान गरी अर्थ सरोकारले सम्बन्धित पक्षलाई खबरदारी गर्नेछ ।
तपाईंले आफ्ना सूचना सिधै अर्थ सरोकारको हटलाइन नम्बर ९८५१००६६४८ मा सम्पर्क गरेरसमेत सूचनाहरु टिपाउन सक्नुहुनेछ । अर्थ सरोकारका सम्पादकसँग सिधै सम्पर्क गर्न चाहानुहुन्छ भने व्हाट्स एपमार्फत ९८५१०१७९१४ मा आफ्ना सूचनासहित सम्पर्क गर्न सक्नुहुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper
