×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEWS

व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण

कास्की । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा २४ वटा हाते ट्रयाक्टर वितरण गरेको हो । गाउँपालिकाको १ देखि १२[...]

RECENT POSTS