×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले धितोपत्र बोर्डबाट पायो ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति, ब्याज कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकले धितोपत्र बोर्डबाट पायो ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति, ब्याज कति ?

Artha Sarokar

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले ८.५% ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।
बैंकले १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र आफ्नै पहलमा व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि कम्पनीले ५% सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी