×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

एनआईसी एशिया बैंकले धितोपत्र बोर्डबाट पायो ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति, ब्याज कति ?

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले ८.५% ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।
बैंकले १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र आफ्नै पहलमा व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि कम्पनीले ५% सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal