×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चार्टड एकाउन्टेन्ट्स संथा (आइक्यान) को अध्यक्षमा महेश खनाल निर्विरोध निर्वाचित !

PRIME CA

नेपाल चार्टड एकाउन्टेन्ट्स संथा (आइक्यान) को अध्यक्षमा महेश खनाल निर्विरोध निर्वाचित !

२८ असार २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

आइक्यानको नयाँ अध्य्क्षमा महेश खनाल निर्विरोध चुनिएका छन् । अध्यक्षको पदमा हुने निर्वाचनमा उनको मात्र उमेद्वारी परेपछि उनी निर्विरोध भएका हुन् । सामान्यतया आइक्यानको उपाध्यक्ष अध्यक्षमा निर्विरोध हुने चलन छ । यसलाई आइक्यानमा बसेको राम्रो संस्कार रुपमा लिइने गरिएको छ ।
गत निर्वाचनमा एक नम्बरमा थोरै मत आएपनि २ नम्बर मतको आधारमा उनी काउन्सिलको सदस्यमा निर्वाचित भएका थिए । यस अघि एक्यानमा समेत काम गरिसकेका खनाल हाल एम खनाल एण्ड कम्पनीमा कार्यरत छन् ।
खासै बिबादमा नआउने उनी पछिल्लो समय भ्रष्टाचार काण्डमा प्रकास लम्साललाइ सहयोग गरेको र आइक्यान र आइसीएइडब्लु एम आरए आफ्नै पालामा हुनुपर्ने भन्दै धकेलेको भन्दै विवादमा आएका थिए ।
आइसीएआइबाट सिए उतिर्ण गरेका उनी लामो समय देखि ‘प्राक्टिस’ मा छन् ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: