×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओलीलाई देउवाले रोक्दै भने, ‘एक दुईवटा फोटो खिचौं न !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – यतिबेला वली सरकार ढल्ने र नयाँ प्रधानमन्त्री देवा वा प्रचण्ड को बन्ने भन्ने बिषयले निकै चर्चा पाइरहेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ विवाह समारोहमा भेट भयो ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको छोराको विवाह पार्टीमा प्रधानमन्त्री ओली र देउवाबीच आर्मी अफिसर्स क्लवमा भेट भयो । औपचारिक भेटघाटपछी घर जान लागेका प्रधानमन्त्री ओलीलाई रोक्दै देउवाले भने, ‘एकछिन एकछिन, एक दुईवटा फोटो खिचौं न !’

उक्त माहोललाइ सबैले निकै चाखपूर्वक हेरेका थिए ।

तस्बिर सौजन्य: चेतन अधिकारी/प्रम सचिवालय

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: