×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरी पछीको अस्तव्यस्त काठमाडौँ, र उस्तै अस्तव्यस्त दैनिकी (फोटो फिचर)

GLOBAL IME BANK

झरी पछीको अस्तव्यस्त काठमाडौँ, र उस्तै अस्तव्यस्त दैनिकी (फोटो फिचर)

१३ श्रावण २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साउनको महिना पानी पर्ने नै भयो । जव जव पानी पर्छ तव काठमाडौँमा जाम हुन्छ गाडीहरुको । बाटोमा भएको जामबारे हामीले तपाईंहरुलाई भन्नै पर्दैन । तर गाडी जस्तै मानिसहरुपनि कहिलेकाहीं अस्तव्यस्त हुने गर्छन् झरीमा । त्यहि झरीका बीच अर्थ सरोकार डटकमकि फोटो जर्नलिष्ट दिक्षा कट्टेलले त्यहि अस्तब्यस्त जीवनलाइ आफ्नो क्यामरामा कैद गर्ने प्रयास गरीकी छिन् । हेरौं फोटो फिचर :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: