×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धपोखरीमा जीवन जिउने आधार खोज्नेहरु… (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धपोखरीमा जीवन जिउने आधार खोज्नेहरु… (फोटो कथा)

Artha Sarokar

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम 

भक्तपुर – सिद्धपोखरी । मन बहलाउने एउटा उचित गन्तव्य । भक्तपुर वा काठमाडौँमा बस्नेहरुका लागि घुम्ने रमाइलो ठाउँ । तर त्यहि सिद्धपोखारीका माछाहरुलाई आहार बेचेर आफ्नो जिविका चलाउनेहरु पनि छन् सिद्धपोखरीमा । र तीमध्ये केहीलाई हामीले हाम्रो क्यामरामा कैद गरेका छौं ।     
पोखरी वरीपरी खेलौना, बेच्नेहरु पनि छन् । शनिबार र विदाका दिन राम्रै व्यापार हुने गरेको भएपनि अरु दिन खासै चहलपहल हुँदैन । बिदेशी पर्यटक यस्ता व्यापारीहरुको ग्राहक खासै बन्दैनन् ।   
पोखरी वरीपरी बदाम बेच्नेहरु भेटिन्छन् । तर पोखरीको सुन्दरतामै रमाउने ग्राहकहरु खासै बदामतिर ध्यान दिंदैनन् । कहिलेकाहीं राम्रै व्यापार हुन्छ । धेरै दिन त सुतेरै वित्छ । तर पनि विकल्प छैन ।    
पोखरीमा माछाहरु पालिएका छन् । तिनलाई आहारा खुवाएर रमाइलो गर्नेहरुलाइ आहार बेच्नेहरुको कथा बेग्लै छ । उनीहरुका राम्रै ग्राहक हुन्छन् । तर बिदाको दिन बाहेक खासै व्यापार हुँदैन । कहिलेकाहीं सुतेरै दिन बित्छ।     
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी