
- दिक्षा कट्टेल / अर्थ सरोकार डटकम
सुन्दरीजल । एउटा मनमोहक ठाउँ । घुम्न मन पराउने वा प्रकृतिसँग रमौनेका लागि उचित गन्तव्य । तर त्यहि ठाउँका जनता भने गरिव छन् । दुखी छन् । आयआर्जनको खास बाटो छैन । तल फेदीमा केहि व्यापार भएपनि माथितिर बस्ने जनतालाई एकदम दुख छ । व्यपारी धनी छन् । तर शिक्षा, लगानी वा अवसरको खाँचोमा जनता गरिव छन् । यहि यथार्थको छोटो फोटोकथा हो यो, जहाँ देख्न खासै केहि छैन, तर धेरै कुरा जवरजस्त बुझाइरहेछन तश्वीरहरुले :









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्