×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सञ्जालमा यसरी मजाक बन्दैछन् प्रधानमन्त्री प्रचण्ड !

GLOBAL IME BANK

सामाजिक सञ्जालमा यसरी मजाक बन्दैछन् प्रधानमन्त्री प्रचण्ड !

१९ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • दिक्षा कट्टेल  / अर्थ सरोकार डटकम 
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३३६ मत प्राप्त गरी  देशको ३९औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन् । तर नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा जयजयकार भईरहँदा  सामाजिक सञ्जाल भने उनलाई ‘मजाक’ बनाउनेको कमी छैन । कुनै बेला नेपाललाइ १० बर्षमै ‘स्वीजरल्याण्ड’ बनाउछु भन्ने अभिव्यक्ति दिएका प्रचण्ड, अहिले त्यहि अभिव्यक्तिका कारण सामाजिक संजालमा खुव मजाकको विषय बनीरहेका छन् ।  हेर्नुहोस केही फेसबुक स्ट्याटस र तस्वीरहरु :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: