
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अहिले चन्द्रागिरीले भ्याट छलेर जनता ठग्ने गरेको चर्चा एक कान दुइ कान हुँदै देशभर पुगिसकेको छ । तर इशा पौडेल नाम गरेकी १२ बर्षीय बालिकाले भने, ‘करको महत्व’ बारे निकै मनछुने कविता रचेकी छिन् । उनको यो कविता आन्तरिक राजश्व विभागले गरेको कविता प्रतियोगितामा समेत दोश्रो हुन सफल भएको थियो ।
अर्थ सरोकार डटकमले सञ्चालन गरेको साहित्यिक कार्यक्रम ‘साहित्य सरोकार’ मा उनले करको महत्वबारे कविता भनेकी छिन । अहिले चन्द्रागिरीले कर छलेको समाचार बाहिरिएपछी समय सापेक्ष मानेर यहाँ प्रस्तुत गरेका छौं ।
यो समाचार लेखकलाई फलो गर्नुहोस् :
चन्द्रागीरि हिल्स बारे यी समाचार छुटे कि ?
- जनता ठगेको समाचारले चन्द्रागिरीको क्रेज घटेपछि आफ्ना कर्तुत लुकाउन यसरी कस्सीए निर्देशक… (फलोअप नम्बर ५)
- यसकारण जानुहोस् चन्द्रागिरी… यसकारण नजानुहोस् चन्द्रागिरी ! (फलोअप नम्बर ४)
- चन्द्रागिरि हिल्स लिमिटेड देशको कानुन मान्दैन, दादागिरी मात्र देखाउँछ… (फलोअप नम्बर ३)
- रोकिएन चन्द्रागिरी हिल्सको ठगीधन्दा, तारे होटलपछिको महँगो मेनु ! सरकार अझै रमिते (फलोअप नम्बर २)
- चन्द्रागिरी हिल्सको ब्रह्मलुट, पाइलैपिच्छे ठगिन्छन् सर्वसाधारण ! (फलोअप नम्बर १)
- असुरक्षित बन्दै चन्द्रागिरी केवलकार, चालिस मिनेट बीच डाँडामै अड्कदा यात्रुहरुको कोलाहाल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्