×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करको महत्वबारे मनछुने कविता : कर छल्ने चन्द्रागिरीले केहि सिकोस् यी १२ बर्षीय नानीबाट… (फलोअप नम्बर ६)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

करको महत्वबारे मनछुने कविता : कर छल्ने चन्द्रागिरीले केहि सिकोस् यी १२ बर्षीय नानीबाट… (फलोअप नम्बर ६)

Artha Sarokar

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – अहिले चन्द्रागिरीले भ्याट छलेर जनता ठग्ने गरेको चर्चा एक कान दुइ कान हुँदै देशभर पुगिसकेको छ । तर इशा पौडेल नाम गरेकी १२ बर्षीय बालिकाले भने, ‘करको महत्व’ बारे निकै मनछुने कविता रचेकी छिन् । उनको यो कविता आन्तरिक राजश्व विभागले गरेको कविता प्रतियोगितामा समेत दोश्रो हुन सफल भएको थियो । 
अर्थ सरोकार डटकमले सञ्चालन गरेको साहित्यिक कार्यक्रम ‘साहित्य सरोकार’ मा उनले करको महत्वबारे कविता भनेकी छिन । अहिले चन्द्रागिरीले कर छलेको समाचार बाहिरिएपछी समय सापेक्ष मानेर यहाँ प्रस्तुत गरेका छौं ।

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

चन्द्रागीरि हिल्स बारे यी समाचार छुटे कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी