- प्रमोद केसी
आजको यो सेयर मार्केटको घडीमा मलाई सारै दुखालागेको छ हजुर । विदेशमा र कुनै इतिहासमा यसरि सेयर बजार घटेको छैन । केहि ब्रोकर र ठुलालागानीकर्ता मिलेर यो मर्केटलाई घटेको पक्का हो । यसको केहि प्रमाणहरु हामीसँग छ । आजको ‘फ्लोर शीट’मा ब्रोकर नम्बर राखेर हेर्नुस त ।
किन हुँदैनन् यी कामहरु ?
- कहाँ छ SEBON र लगानीकर्ता समिति / संघ ?
- कुन उदेश्य हो र केका लागि स्थापना भएको हो ? साथै वर्तमान समय मा के छ यसको भूमिका लगानीकर्ता संघ को ?
- किन गर्दैन SEBON ले बोर्करको license खारेजी ?
- किन मार्केटको निरन्तर अनुगमन गर्दैन SEBON ले ?
- के यो शेयर मार्केट ठुलालागानी कर्ताको मात्र बिर्ता हो उनीहरुले जे गरेपनि हुने ?
के हामीले ठुलालागनिकर्ता लाई Profit दिनलाई लगानिगरेको हो त हजुर ? कहाँ छ NESPE र अर्थ मन्त्रालय ?
किन मार्केटलाई पारदशी गर्दैन कि बोलोस् सहरे मार्केट जुवा घर हो भनेर ? अनि हामी कहिले पनि सेयर बजारमा लगानी गर्न छाड्छौं।
अब हामी लगानी कर्ताको भूमिका के हो ?
हामी सबै मिलेर आन्दोलन को अधिबेरी सिर्जना गर्नुको विकल्प छैन ।
For the normal market : Technical Analysis of Nepse
Strong Support level=1510
Strong Buying Level =1530
Analysis is based on symmetrical Trangle,Parallel trends line,RSI,MACD ,Volume,CCI-standards, and Moving average.
Strong Support level=1510
Strong Buying Level =1530
Analysis is based on symmetrical Trangle,Parallel trends line,RSI,MACD ,Volume,CCI-standards, and Moving average.

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्