Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको कारवाहीमा मनि वर्ल्ड सेक्युरिटिज, ३ दिनका लागि कारोबार रोक्का !

अर्थ सरोकार

काठमाडौँ । मनि वर्ल्ड सेयर एक्सचेञ्ज (ब्रोकर नम्बर ७३) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारवाहीमा परेको छ । तोकिएको समयभित्र राफसाफ तथा फछ्र्यौट कार्य पूरा नगरेपछि नेप्सेले उक्त ब्रोकर कम्पनीलाई कारवाही गरेको हो ।

नेप्सेले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले गरेको कारवाही सिफारिसका आधारमा कम्पनीलाई कारवाही गरिएको जनाएको छ ।

नेप्सेका अनुसार कारवाहीस्वरुप ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को विनियम २२ (१) (छ) बमोजिक तीन कार्यदिनका लागि कम्पनीको कारोबार निलम्बन गरिएको छ ।

यस्तो छ कारवाहीसम्बन्धी नेप्सेले जारी गरेको पत्रः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK