
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा हुने गरेको भ्रष्टचार र अनियमितताबारे अर्थ सरोकार डटकमले एक्स्कुल्सिभ खबर ब्रेक गरेपछि संस्थानका अन्य कर्तुतहरुपनि सार्वजनिक हुन थालेका छन् । यसैबीच दुग्ध विकास संस्थानले प्याकिङका लागि तयार गरेको दुध भएको ट्यांकरमा त्यहाँका एक कर्मचारीले पिसाव फेरेको, दुधको भाउ बढाउन भन्दै गुणस्तरहीन सामाग्री दुधमा मिसावट गरेकोजस्ता विभिन्न हर्कत गरेको पाइएपछी संस्थानमा रहेको उक्त गुणस्तरहीन दुध त्यहाँकै अन्य कर्मचारीहरुले फाल्न लगाएका छन् ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्