Skip to content
LAXMI SUNRISE BANK

आज उपत्यका बन्द, कस्तो छ त बन्दको प्रभाव ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

सरकारले नियम विपरित आफ्ना घरहरु भत्काएको भन्दै संघर्ष समितिले आयोजना गरेको उपत्यका बन्दको आंशिक प्रभाव देखिएको छ । विहानैदेखि संघर्ष समितिका कार्यकर्ताहरु सडकमा ओर्लिएका छन् । सार्वजनिक सवारी साधनको उपस्थिति पातलो भएपनि उपत्यकामा निजी सवारी साधन भने चलेका छन् । आज उपत्यका बन्दको दिन विहानैदेखि काठमाडौँका विभिन्न स्थानहरुमा सुनसान दृश्य समेत देखिएको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK