Skip to content
LAXMI SUNRISE BANK

‘बिकट मुगु उज्यालो बनाउने अभियानमा यी युवा, तपाईंपनि गर्न सक्नुहुनेछ सहयोग

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले युथ फर बेटर नेपालका दुइ अभियानता अनील आचार्य र सुमन बिष्टलाई प्रस्तुत गरेका छौं । मुगुको चुगा गाबिसमा सोलार प्रोजेक्ट संचालनको अभियानमा लागेका युवाहरुमध्येका यी दुइसँग हामीले उक्त प्रोजेक्टबारे विस्तृत जानकारी लिने प्रयास गरेका छौं । बाँकी भिडियोमा :
   

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK