
एजेन्सी – ब्राजिलको राष्ट्रपति माइकल टेमरले आफु वस्ने आवासमा भूतले तर्साएको भन्दै नयाँ ठाउँमा सर्न लागेको समाचार भाइरल भएको छ । ‘हामी वस्ने घरमा आत्माले तर्मसाउने गरेका कारण हामी वस्दै आएको घर छोडन गरेको हो ।’ भूतकै कारण अन्त सर्न लागेको पृष्टि गर्दै ब्राजिलका राष्ट्रपति माइकलले बताएका छन् ।
राष्ट्रपति आवासमा उनकी पत्नी सात वर्षका छोरा वस्दै आएका थिए । उनकी पत्नीले पनि उनिहरु वस्ने घरमा सधै तर्साउने गरेको बताएकी छन् । ‘यो घरमा आएदेखि म सुत्न पनि सकेको छैन । एठन जस्तो हुने गरेको छ ।’ राष्ट्रपति निवासमा तर्साउने क्रम झन बढेपछि माइकलले पादरीलाइू समेत बोलाएर भवनभित्र हुने घटनाहरुलाइ सुनाएका थिए । राष्ट्रपति माइकल उपराष्ट्रपति बस्ने वासस्थानमा सर्दै छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्