
- अर्थ सरोकार सम्बाददाता
सेयर बजारमा सोमबारपनि उछाल आएको छ । साताको दोस्रो दिन सोमबार नेप्सेमा पहिलो १२ मिनेटमै सर्किट ब्रेक लागेको छ । बजार खुलेको १२ मिनेट मै बजार ३ प्रतिशतले बढेपछि ११ बजेर १२ मिनेटमा पहिलो सर्किट ब्रेक लागेको हो । यो समाचार तयार पार्दासम्म नेप्से ५१.१२ अंकले बढेर १७१८.२३ को उचाईमा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्