Skip to content

नयाँ बर्षमा पहिलो गाँसमै ढुंगा, ४५.५२ अंकले बजार घट्दा लगानीकर्ता ‘त्राहिमाम्’

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नयाँ वर्षको सुरुवातमा नै बजारमा गिरावट भएको छ  । आजको बजार ४५.५२ ले घटेर १६५१.६१ विन्दुमा आइपुगेको छ ।   एक अर्व २१  करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार  एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: जीएलआईसीएल र आरबिसीएलले  गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्