×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर घटनाको भत्सर्ना गर्दै नारायणकाजीले गरे यस्तो ट्वीट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भरतपुर घटनाको भत्सर्ना गर्दै नारायणकाजीले गरे यस्तो ट्वीट

Artha Sarokar

१५ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भरतपुर – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भरतपुरमा मतपत्र च्यातिएको घटनाको भत्र्सना गरेका छन् ।
‘भरतपुरमा मतपत्र च्यातिएको घटना सार्है दुस्खद र भर्त्सनायोग्य छ । यथार्थ के हो ? यो किन र को बाट भयो।भिन्न कुरा आइरहेका छन् । यसरी लोकतन्त्र चल्दैन ।’
सोमबार ट्वीट गर्दै उनले यो घटना साह्रै दुःखद र भत्र्सनायोग्य भएको बताएका छन् । उनले यो घटना किन र कहाँबाट भयो भन्ने प्रश्न गर्दै यस्तो पाराले लोकतन्त्र नचल्ने टिप्पणी समेत गरेका छन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी