
चितवन – आइतबार राती मतपत्र च्यातिएपछि स्थगित भएको मतगणना बारे चितवनस्थित मुख्य निर्वाचन आयोगको कार्यलयले आधिकारिक धारणा सार्बजनिक गरेको छ ।
आयोगले मध्यराति नै एक सूचना प्रकाशित गरी भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा गएराति मतपत्र च्यात्ने र कब्जा गर्नेजस्ता असामान्य गतिविधि भएकाले आइतबार राति १ः२० बजेबाट मतगणना स्थगित गरेको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतले सोमबार एक विज्ञप्ति जारी गर्दै असामान्य अवस्थामा मतगणना सुचारु गर्न नसकिने भन्दै अर्को सूचना प्रकाशित नभएसम्म महानगरपालिकाको मतगणना स्थगित गरेको जनाएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्