
काठमाडौँ – यसअघिपनि आफ्नो फरक शैलीले मन जित्न सफल भएकी विवेकशील नेपालीको तर्फबाट मेयरको उम्मेदवार बनेकी २१ वर्षीया रञ्जु दर्शनाले आइतबार मतदान स्थलपुग्दापनि ‘विवेकशील’ पारा देखाईन् । उनी मदतान स्थलमा पूरै लाइन बसेर मतादान गरिन् ।
अझ रमाइलो कुरा त के छ भने रञ्जु राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि रहेको वडानम्बर ३ स्थित मतदान केन्द्रमा मतदान गर्न टेम्पु चढेर गएकी थिइन् । विवेकशीलले निर्वाचन आयोगबाट अनुमति लिएर टेम्पु प्रयोग गरेको थियो । टेम्पोमा हिंड्दा सडकका खाल्डाखुल्डी महसुस हुने हुनाले यस्तो गरिएको विवेकशील नेपालीको तर्क छ ।
उनी मेयरका उम्मेदवारहरुमध्ये सबैबह्न्दा कान्छी उम्मेदवार हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्