×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

रञ्जुको ‘ विवेकशील’ स्टाइल ! ‘टेम्पोमा चढेर मतदानस्थल पुगिन्, पूरै लाइन बसेर मतदान गरिन् !’

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
काठमाडौँ – यसअघिपनि आफ्नो फरक शैलीले मन जित्न सफल भएकी विवेकशील नेपालीको तर्फबाट मेयरको उम्मेदवार बनेकी २१ वर्षीया रञ्जु दर्शनाले आइतबार मतदान स्थलपुग्दापनि ‘विवेकशील’ पारा देखाईन् । उनी मदतान स्थलमा पूरै लाइन बसेर मतादान गरिन् ।
अझ रमाइलो कुरा त के छ भने रञ्जु राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि रहेको वडानम्बर ३ स्थित मतदान केन्द्रमा मतदान गर्न टेम्पु चढेर गएकी थिइन् । विवेकशीलले निर्वाचन आयोगबाट अनुमति लिएर टेम्पु प्रयोग गरेको थियो । टेम्पोमा हिंड्दा सडकका खाल्डाखुल्डी महसुस हुने हुनाले यस्तो गरिएको विवेकशील नेपालीको तर्क छ । 
उनी मेयरका उम्मेदवारहरुमध्ये सबैबह्न्दा कान्छी उम्मेदवार हुन् ।
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal