काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सो लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले घोषणा गरेको सो लाभांशमध्ये ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश अनुसार २ करोड ५५ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page






प्रतिक्रिया दिनुहोस्