×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद बैठक भोलीसम्मका लागि स्थगित

LAXMI SUNRISE BANK

संसद बैठक भोलीसम्मका लागि स्थगित

८ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – व्यवस्थापिका संसदको बैठक मंगलबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।
सो अघि सभामुख ओनसरी घर्ती व्यवस्थापिका संसदको तेस्रो अधिवेशनको पहिलो बैठकको कारबाही सुरु भएको जानकारी दिँदै सोसम्बन्धी राष्ट्रपति कार्यालयबाट पा्रप्त पत्र बैठकको सरुमै पढेर सुनाएकी थिइन् ।
सो लगत्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिको लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति संसदमा मौन धारण गरिएको थियो भने अर्थमन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७४/७५ को लागि विनियोजन विधेयक पेशका लागि समय माग भएको भन्दै भोलि छलफलका समय तय गरिएको जानकारी दिइन् । सो लगत्तै बैठक भोलि ११ बजेसम्मको लागि स्थगित भएको हो । – काठमाडौँ टुडे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी