Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत (तस्वीरहरु)

नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली पुगेका छन् ।

इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् । उनको बसाइ ताज होटलमा हुने तय भएको छ । 

आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ । भ्रमणको दोस्रो दिन सोमबार भने उनी प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटघाटमा व्यस्त हुनेछन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK