
काठमाडौं – आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ७९ तहमा भइरहेको मतगणनामा कांग्रेस, एमाले र माओवादीबीच कडा प्रतिपस्पर्धा भइरहेको छ । धेरै स्थानमा एमाले अगाडि देखिएको छ । त्यसपछि कांग्रेस, माओवादी र अन्य पार्टी छन् ।
नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु
१. कीर्तिपुर नगरपालिका (काठमाडौं)
२. नागार्जुन नगरपालिका (काठमाडौं)
३ गोकर्णेश्वर नगरपालिका (काठमाडौं)
४. बुढानीलकण्ठ नगरपालिका (काठमाडौं)
५. धुनीबेंसी नगरपालिका (धादिङ)
६. गजुरी गाउँपालिका (धादिङ)
७. रुबीभ्याली गाउँपालिका (धादिङ)
८. बन्दीपुर गाउँ पालिका (तनहुँ)
९. मादी गाउँपालिका (कास्की)
१० बेनी नगरपालिका (म्याग्दी)
११. थाहा नगरपालिका (मकवानपुर)
१२. मनहरी गाउँपालिका (मकवानपुर)
१३. गैंडाकोड नगरपालिका (नवलपरासी)
१४. देवचुली नगरपालिका (नवलपरासी)
१५. गोकुल गंगा गाउँपालिका (रामेछाप)
१६. रामेछाप नगरपालिका (रामेछाप)
१७. लिखु गाउँपालिका (रामेछाप)
१८. महालक्ष्मी नगरपालिका (ललितपुर)
१९. डुंगेश्वर नगरपालिका (दैलेख)
२०. गुर्भाकोट नगरपालिका (सुर्खेत)
२१. लेकबेंसी नगरपालिका (सुर्खेत)
२२. फेदीखोला गाउँपालिका (स्याङजा)
२३. बनेपा नगरपालिका (काभ्रे)
२४. ककनी गाउँपालिका (नुवाकोट)
२५. तारकेश्वर गाउँपालिका (नुवाकोट)
२६. विदुर नगरपालिका (नुवाकोट)
२७. कागेश्वरी गाउँपालिका (नुवाकोट)
२८. गैडाकोट नगरपालिका (नवलपरासी)
२९. हुप्सेकोट गाउँपालिका (नवलपरासी)
३०. मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक)
३१. बलेफी गाउँपालिका (सिन्धुपाल्चोक)
३२. म्याग्दे गाउँपालिका (तनहुँ)
नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह
१. ललितपुर महानगरपालिका
२. चन्द्रागिरी नगरपालिका (काठमाडौं)
३. कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं)
४ .टोखा नगरपालिका (काठमाडौं)
५. गोदावरी नगरपालिका (ललितपुर)
६ गोरखा नगरपालिका (गोरखा)
७. नारायण नगरपालिका (दैलेख)
८.शिवपुरी गाउँपालिका (नुवाकोट)
९. तादी गाउँपालिका (नुवाकोट)
१०. कुसे गाउँपालिका (जाजरकोट)
११. जिरी नगरपालिका (दोलखा)
१२. शारदा नगरपालिका (सल्यान)
१३. मुसिकोट नगरपालिका (रुकुम)
१४. कावासोती नगरपालिका (नवलपरासी)
१५. मध्यविन्दु नगरपालिका (नवलपरासी)
१६. विनय त्रिवेणी गाउँपालिका (नवलपसरासी)
१७ . बुलिङटार गाउँपालिका (नवलपसरासी)
१८. दोर्दी गाउँपालिका (लमजुङ)
माओवादीले अग्रता लिएका स्थानीय तह
१. चौरजहारी नगरपालिका (रुकुम)
२. गोलनचौर गाउँपालिका (सिन्धुली)
३. थाक्रे गाउँपालिका (धादिङ)
४. नेत्रावती गाउँपालिका (धादिङ)
५. रोशी गाउँपालिका (काभ्रे)
६. वागमती गाउँपालिका (मकवानपुर)
७. भेरीगंगा नगरपालिका (सुर्खेत)
८. शिवालय गाउँपालिका (जाजरकोट)
९. बारेकोट गाउँपालिका (जाजरकोट)
१०. बाफीकोट गाउँपालिका (रुकुम)
११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)
१२. दार्मा गाउँपालिका (सल्यान)
१३. कपुरकोट गाउँपालिका (सल्यान)
१४. ढोरचौर गाउँपालिका (सल्यान)
स्वतन्त्र
१. महांकाल गाउँपालिका, ललितपुर- स्वतन्त्र
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्