काठमाडौँ । मंगलबार बिहान काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा गएको भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङ रहेको खुलेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान गएको भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङ्गोला रहेको थियो । भूकम्प ५.६ म्याग्निच्युटको रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का मंगलबार बिहान ७ बजेट १७ मिनेट जाँदा मापन गरिएको थियो । भूकम्प काठमाडौँसहित पूर्वी नेपालका पहाडी र तराईका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्