Skip to content
LAXMI SUNRISE BANK

जग्गा व्यवसायीलाई खुसीको खबर, सर्वोच्चले अन्तरिम आदेश दिंदै भन्यो, ‘जग्गा प्लटिङ नारोक्नू’

अर्थ सरोकार

सर्वोच्च अदालतले जग्गा प्लटिङ नरोक्न भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका नाममा अन्तरीम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले भूमिसुधार तथा व्यवस्थापन विभागको साउन २७ गते को मन्त्रिस्तरीय निर्णयको निर्देशन संविधानको धारा २५ को सम्पत्तिको हकसम्बन्धी व्यवस्थापनमा प्रतिकूल असर पर्ने ठहर गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK