
काठमाडौँ : नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक हरिहर सुनुवार घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनुवारलाई ५० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो। सुनुवार केही महिना अगाडि मात्र सर्वोच्च अदालतबाट प्रभाग पुगेका थिए ।
यसअघि पनि उनले थुप्रै ठाउँमा घुस खाने गरेको आरोप लगाइएको छ । तस्करहरुसंग मिल्ने र प्रहरी हुँ भन्दै घुस खाने गरेको अभियोगमा थुप्रै मौखिक उजुरीहरु परेपनि प्रहरीले उनलाई समात्न सकेको थिएन । तर मंगलबार उनी जालमा परेरै छोडे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्