
काठमाडौं- राष्ट्र बैंकले तयार पारेको विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धी व्यवस्थाको मस्यौदामा विदेशबाट पठाएको १ लाख रुपैयाँभन्दा बढी नगद झिक्न नपाइने नियम बनाउने प्रस्ताव गरिएको छ । यो नियमको कार्वनयनसँगै अवदेखि विदेशबाट रेमिटेन्स कम्पनीबाट पैसा पठाउँदा १ लाख रुपैयाँभन्दा बढीको भुक्तानी नगदमा नहुने भएको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा विदेशमा रहेका नेपाली नागरिकहरुले आर्जन गरेको रकम विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण कम्पनीहरु/बैंकहरुबाट नियुक्त ऐजेन्ट वा सब ऐजेन्टमार्फत भुक्तानी गर्दा १ लाख रुपैयाँसम्मको रकम नगदमा भुक्तानी गर्नसक्ने उल्लेख छ । राष्ट्र बैंकका अनुसार उक्त सीमाभन्दा बढीको रकम भुक्तानी गर्नु परेमा बैंक खातामार्फत् गर्नुपर्ने छ ।
यता यस्तो व्यवस्थापछि रेमिट्यान्स कम्पनीको व्यापार घट्ने अनुमान गरिएको छ भने हुण्डी धन्दा मौलाउने पक्कापक्की प्राय: छ । ग्राहकहरुका लागि भने यो व्यवस्थासंगै झन्झट हुने देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्