लोकसेवा आयोगले खुला तथा समावेशी तर्फ ४१६ जना नायब सुब्बा माग्यो, योग्यता: +२ वा सो सरह !
अर्थ सरोकार
अर्थ सरोकार
८ वर्ष अगाडि
लोकसेवा आयोगले खुला तथा समावेशी तर्फ ४१६ जना नायब सुब्बा मागेको छ । यसमा +२ योग्यता वा सो सरहको योग्यता भएकाहरुले आवेदन दिन सक्नेछन् । अन्य जानकारी तल हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्