- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले संस्थामा महत्वपूर्ण योगदान दिने सिएहरु, आइक्यानको विभिन्न परिक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा सिए क्षेत्रमा महत्वपूर्ण योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मानित गरेको छ ।
‘आइक्यान डे’को अवसर पारेर आइक्यानले विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरेको हो । उक्त अवसरमा सबैभन्दा बढी सिएलाइ जागिर दिने एनआइसी एसिया बैंक, आइक्यानका पूर्व अध्यक्षहरु, बीपीए अवार्ड पाउने संस्था, आइक्यानको परिक्षामा उत्कृष्ट भएका विद्यार्थी लगायतकालाई सम्मान गरिएको थियो । २० तस्विरमा हेर्नुहोस् सम्मान पाउँदाको खुसी :




















Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्