×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

LAXMI SUNRISE BANK
GLOBAL

ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौं– केपी ओली सरकारमा पुगेसँगै प्रहरीले बिग अप्रेशन गरेको छ । यहि बीचमा प्रहरी इन्काउन्टरमा परी गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आले मारिएका छन् । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुडभेडमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको थियो ।
गोली चलाएपछि अस्पताल पुर्याइएका उनीहरुलाई अस्पतालले मितक घोषणा गरिसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीले बताए । प्रहरीले मनोज पुनको साथबाट एउटा पेस्तोल बरादम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी