Skip to content

२.९० अंकले घट्यो बजार : नेप्सेमा सामान्य करेक्सन कि ओरालो यात्राको निरन्तरता ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार २.९० अंकले घटेर १२०४.८१  विन्दुमा आइपुगेको छ । कुल ५१ करोड ४१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार युएनएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्