
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम दिने रहेको छ । वैशाख ५ गतेदेखि नेपाल इन्सुरेन्सले १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसका लागि कम्पनीले शुक्रबार बुक क्लोज गर्दैछ । यसआधारमा, बिहीबारसम्म कायम सेयरधनीले मात्र नेपाल इन्सुरेन्सको हकप्रद दावी गर्न सक्नेछन् ।
लगानीकर्ताले हकप्रदको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । नेपाल इन्सुरेन्सको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइन्छ । यसैगरी, आस्वाबाट पनि हकप्रदका लागि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्