
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर आउने भएको छ । कम्पनीले १००% हकप्रद निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको कात्तिक २८ गते बसेको नवौं साधारणसभाले उक्त अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्