Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ घट्यो बजार ! ०.४६ ले घटेर बजार १३३९.१९ विन्दुमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.४६ अंकले घटेर १३३९.१९  विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमएमएफडीबिले गरेको छ भने त्यसपछि क्रमश: पीआरआइएन र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK