
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रभु लाइफ इन्सुरेन्सको आइपिओ आउने भएको छ । आइपिओ निष्कासन गर्नको लागि कम्पनीले बिहिबार साधारण सभा बोलाएको छ । प्रभु लाइफ इन्सुरेन्सको साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौंमा दिउँसो २ बजे सुरु हुँदैछ । उक्त सभामा प्रभु लाइफले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ । सभामा सञ्चालक समितिको निर्वाचन पनि हुनेछ । कम्पनीको ठेगाना परिवर्तन, प्रवन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षकको नियुक्ति लगायत एजेन्डा पनि प्रस्तुत हुनेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्