
काठमाडौँ – ग्लोबल आइएमइ बैंकमा कार्यरत बैंकर राम हमालको निधन भएको छ । उनको जीप दुर्घटनामा परी निधन भएको हो । दुर्घटनामा परेका अन्य केहि घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको बताइएको छ । उनका आफन्तले उनको निधन भएको पुष्टी गरिसकेका छन् ।
यस्तै बैंकका अर्का कर्मचारी भुवन पन्तको समेत निधन भएको छ । हमाल धनगढी साखाका प्रमुख थिए भने भुवन पन्त महेन्द्रनगर साखाका प्रमुख थिए ।
उनी लामो समय बैंकिङमा आवद्ध थिए । उनको निधनले बैंकिङ क्षेत्रमा समेत ठुलो क्षति पुगेको भन्दै उनलाई सामाजिक संजालमा श्रद्धान्जली दिनेहरु बढेका छन् । मृत आत्माको चीर शान्तिको कामना !

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्