
काठमाडौँ- सानिमा बैंकबाट ग्राहक बिमला दुलालको पैसा हराएको विषयले अहिले जताततै चर्चा पाएको छ । अर्थ सरोकार डटकमले ब्रेक गरेको यो खबरमाथि अहिले अन्य मिडियाहरुको पनि आँखा पुगिरहेको छ । यसैबीच एभिन्यूज टेलिभिजन र अर्थ सरोकार डटकमले संयुक्त रुपमा यो केसलाई थप छानविन गरिरहेको छ । यहि प्रसङ्गमा बैंकको आधिकारिक धारणा बुझ्न पुगेका अर्थ सरोकार डटकमका सहकर्मीहरु र एभीन्यूज टेलिभिजनका सम्बाददाताहरुमाझ बैंकका डेपुटी सीइओले अचम्मको व्यवहार देखाएका छन् । उनी एक ठाउँमा चिप्लिएका पनि छन् ।
यो पनि पढ्नुहोस् :








प्रतिक्रिया दिनुहोस्