
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सेयर लिलामी गर्न लागेको छ । संस्थाले संस्थापक तर्फको ३ लाख २ हजार ४ सय १६ कित्ता सेयर विक्री गर्न लागेको हो । कम्पनीको उक्त सेयरमा जेठ २ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले शेयर न्यूनतम मूल्य रू. ७ सय २८ तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गनुपर्ने रहेको छ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको सम्पूर्ण विक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्