फोटो अफ दी डे !
नियम अनुसार मोटरसाइकलमा चड्दा फोनमा कुरा गर्न पाईदैन । त्यसमाथि व्यस्त सडकमा यस्तो कुनै आम नागरिकले गर्यो भने ट्राफिकले जरिवाना ठोकीहाल्छ । तर ट्राफिक प्रहरीले नै नियम मिचेको पाइएको छ । नियम मिच्नेले प्रयोग गरेको मोटरसाइकलको नम्बर प्रष्ट देखिन्छ । अब वाइक नै चिनिएपछी मान्छे पनि चिनिन्छ । यस्ता नियम टेर्न सिकाउने तर आफुचाहिं नटेर्नेहरुलाई कारवाही होला त ?
तस्विर : मदन बाबु भन्डारीको फेसबुक