
देशभर रहेका रेडियो कार्यक्रमको हकमा नेपालको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम अर्थ सरोकार हो । देशभरका दर्जन बढी रेडियोहरुमा रेडियो कार्यक्रम अर्थ सरोकार प्रशारण हुन्छ । देशभरका रेडीयोहरुको कार्यक्रम तालिका यस प्रकार छ :
१. रेडियो धनगढी- धनगढी
प्रशारण पहुँच : धनगढी तथा आसपासका जिल्लाहरु
प्रशारण समय : प्रत्येक मंगलबार विहान ७:३० देखि ८: बजे
प्रशारण समय : प्रत्येक मंगलबार विहान ७:३० देखि ८: बजे
२. रेडियो बिजयाकिल्ला- सिन्धुली
प्रशारण पहुँच : सिन्धुली तथा आसपासका जिल्लाहरु
प्रशारण समय : मंगलबार विहान ७:३० बजेदेखि ८ बजेसम्म
३. रेडियो रुपाकोट- खोटाङ
प्रशारण पहुँच : खोटाङ तथा आसपासका जिल्लाहरु
४. सामुदायिक रेडियो हर्मी – गोरखा
प्रशारण पहुँच : गोरखा र लमजुङ सहितका आसपासका जिल्लाहरु
प्रशारण समय : शनिबार विहान ८:१५ देखि ८:४५ सम्म
प्रशारण समय : शनिबार विहान ८:१५ देखि ८:४५ सम्म
५. आफ्नो एफएम- रुकुम
प्रशारण पहुँच :रुकुम तथा आसपासका जिल्लाहरु
प्रशारण समय : बुधबार विहान ८:१५ देखि ८:४५ सम्म
६. शैलेश्वरी एफएम- डोटी
प्रशारण पहुँच : डोटी तथा आसपासका जिल्लाहरु
७. रेडियो तहल्का – सल्यान
प्रशारण पहुँच :सल्यान तथा आसपासका जिल्लाहरु
प्रशारण समय : बुधबार बेलुका ६:२० बजे
८. रेडियो सरोवर- हेटौंडा
प्रशारण पहुँच : हेटौंडा तथा आसपासका जिल्लाहरु
प्रशारण समय : बुधबार बेलुका ७ :३० बजेदेखि ८ बजेसम्म
प्रशारण समय : बुधबार बेलुका ७ :३० बजेदेखि ८ बजेसम्म
९ . रेडियो शैलुङ- दोलखा
प्रशारण पहुँच : दोलखा तथा आसपासका जिल्लाहरु
१० . रेडियो अछाम- अछाम
प्रशारण पहुँच : अछाम तथा आसपासका जिल्लाहरु
प्रशारण समय : प्रत्येक मंगलबार विहान ६:३० बजे
११ . मेरो एफएम- काठमाडौँ
प्रशारण पहुँच : काठमाडौँ तथा आसपासका जिल्लाहरु
१२ . रेडियो हिमालय (अनलाइन रेडियो)- काठमाडौँ
प्रशारण पहुँच : विश्वभर अनलाइनबाट
१३ . रेडियो शिवराज कपिलवस्तु
प्रशारण पहुँच : कपिलबस्तु तथाआसपासका जिल्लाहरु
प्रशारण समय : बिहिबार बेलुकी ५:१५ देखि ५:४५ बजेसम्म
प्रशारण समय : बिहिबार बेलुकी ५:१५ देखि ५:४५ बजेसम्म
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्