×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : पीडीत भवानी दुलालले बोधी टिभीबाट बाँकी पूरै तलव पाइन् ! RJON ले गर्यो संयोजन

PRIME CA
GLOBAL IME BANK

अर्थ सरोकार समाचार प्रभाव : पीडीत भवानी दुलालले बोधी टिभीबाट बाँकी पूरै तलव पाइन् ! RJON ले गर्यो संयोजन

५ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ३ महिना देखि तलव नदिएको बोधी टिभीले अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि अन्तत: पीडीत भवानी दुलाललाई बोलाएरै तलव दिएको छ । मंगलबार विहान अर्थ सरोकार डटकमले बोधी टिभीले भवानी दुलाललाई ३ महिनाको बाँकी तलव नदिएको भन्दै समाचार प्रकाशन गरेलगत्तै टेलिभिजन प्रशासनले उनलाई खबर गरी रकम लिन दिउँसो १ बजे बोलाएको थियो । 
क्रान्तिकारी पत्रकार संगठन नेपाल (RJON), काठमाडौँका जिल्ला सचिवको संयोजनमा संगठनका अध्यक्ष करन सिंह बडालको रोहबरमा उनलाई बाँकी रहेको सबै तलव चुक्ता गरेको हो । साथै टेलिभिजन प्रशासनले क्रान्तिकारी पत्रकार संगठन नेपाल, काठमाडौँ जिल्ला अध्यक्षसँगको भेटमा दुलाललाई थर्काउने आफ्नो कुनै बदनियत नभएको समेत स्पष्ट पारेको छ । 

यस्तो थियो मंगलबार विहान प्रकाशित समाचार 


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: