Skip to content
LAXMI SUNRISE BANK

तपाईंलाई कति कित्ता पर्यो सामुदायिक लघुवित्तको आइपीओ ? अर्थ सरोकारमा हेर्नुहोस पूर्ण नतिजा ! (नतिजासहित)

अर्थ सरोकार

काठमाडौँ- सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंसिर २ देखि ५ गतेसम्म निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बाँडफाँड भएअनुसार योग्य आवेदकबाट गोलाप्रथाबाट सबैले लघुवित्तको १० कित्ता सेयर पाएका छन् ।  कुल योग्य आवेदक २ लाख ५४ हजार ६६७ मध्ये २७ हजार ३०० जना सर्वसाधारणले मात्र सामुदायिक लघुवित्तको आइपीओ हात पारेका छन। यस हिसाबमा २ लाख २४ हजार ६ सय ६७ आवेदक हात खाली भएका छन। आईपिओमा ६ सय ४९ जनाको आवेदन रद्द भएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK