NABIL AD
Civil Bank

तपाईंलाई कति कित्ता पर्यो सामुदायिक लघुवित्तको आइपीओ ? अर्थ सरोकारमा हेर्नुहोस पूर्ण नतिजा ! (नतिजासहित)

GARIMA BANK AD
काठमाडौँ- सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंसिर २ देखि ५ गतेसम्म निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बाँडफाँड भएअनुसार योग्य आवेदकबाट गोलाप्रथाबाट सबैले लघुवित्तको १० कित्ता सेयर पाएका छन् ।  कुल योग्य आवेदक २ लाख ५४ हजार ६६७ मध्ये २७ हजार ३०० जना सर्वसाधारणले मात्र सामुदायिक लघुवित्तको आइपीओ हात पारेका छन। यस हिसाबमा २ लाख २४ हजार ६ सय ६७ आवेदक हात खाली भएका छन। आईपिओमा ६ सय ४९ जनाको आवेदन रद्द भएको छ। 
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal